एकाइको प्रशासनिक भवन

Government of Nepal

शिक्षा विकास तथा समन्वय एकाइ (EDCU) सङ्घीय सरकारको जिल्ला स्तरीय संरचना हो, जसले सङ्घीय, प्रादेशिक र स्थानीय तहबीच समन्वय गर्ने काम गर्दछ। प्रमुख कार्यहरूमा विद्यालय शिक्षाको नियमन, शिक्षक व्यवस्थापन, परीक्षा सहजीकरण र छात्रवृत्ति कार्यक्रमको कार्यान्वयन पर्दछन् ।